Tuesday, August 10, 2010

आदिवासी दिवसका तस्विरहरु

लोकवाणी दैनिक
१६ औं विश्व आदिवासी दिवसका अवसरमा निकालिएको र् यालीका सहभागीहरु ।


१६ औं विश्व आदिवासी दिवसका अवसरमा निकालिएको र् यालीका सहभागीहरु ।


१६ औं विश्व आदिवासी दिवसका अवसरमा निकालिएको झाँकी ।


१६ औं विश्व आदिवासी दिवसका अवसरमा निकालिएको झाँकी ।


१६ औं विश्व आदिवासी दिवसका अवसरमा निकालिएको र् यालीमा शिवको भेषमा सजिएका एक व्यक्ति ।

Sunday, August 8, 2010

उच्च जोखिम

हाम्रो तनहुँ

सेती नदीले कटान गर्दा उच्च जोखिममा परेको भिमाद बजार । तस्विरः सुमन बन्धु भण्डारी

Wednesday, August 4, 2010

Sange Phant

Sange Phant- one of the most productive rice fields in Tanahun

View from manung top (madi river in background)

पृथ्वीको गर्भ भित्र अनेकन रहस्य अनि रहस्यमयी प्राणीहरुको बास

बुद्धिलाल श्रेष्ठ

हाल : दोहा कतार


सामान्यतय मान्छेलाई अचम्म लाग्ने कुरा हुनलाई केही बिशेष संयोजनको खाँचो पर्छ सामान्य भन्दा फरक जुनहामीले सधै दिन प्रतिदिन देख्ने भन्दा भिन्दै अलग जस्तै मानिसमा दुई आँखा हात पाऊ कान एक मुख नाक आदि तर यसमा कथम कदाचित थप घट भएमा अस्वभाविक बन्छ र अचम्म्ाको संज्ञा पाउन भागेदार बन्छ । हो आज मैले उठाउन लागेको विषय पनि यस्तै छ र जुन सांचो पनि सामान्य तपाई हामीले देख्ने सर्पको टाउको कति हुन्छ भन्दा सहजै भन्न् सकिन्छ एउटा र हुन्छ पनि तर आज मैले एउटा हैन ५ टाउके सर्प याने जसलाई हामी हिन्दू धर्म अनि शास्त्रानुसार शेषनागको संज्ञा दिन्छौ र भन्छौ पनि जुन विभिन्न हिन्दू पौराणीक धार्मिक ग्रथहरुमा यसको बयान अनि उल्लेख गरिएको पाईन्छ एउटा दैविक अंशको रुपमा यसलाई पुजिन्छ । नागहरुका राजा पनि भन्ने गरिन्छ ।
याहाँहरुलाई पत्याउन गाह्रो भैरहेको होला हर्नुहोस तल जस्ताको तस्तैः साच्चै हामीले सुन्दै कथा भन्दै र विश्वास गर्दै आउथ्यौ कि भगवान विण्णु शेष नागमा सुत्छन् अनि भगवान भोले नाथको त कुरै नगरौ उहां को त झन सर्पनै सृंगारको सामाग्री गहना हामीले देख्ने उहि भगवानको अकितीमा पनि त्यहि देख्थ्यौ धेरै टाउका भएका सर्प अर्थात शेष नाग समुन्द्र मन्थनमा पनि शेषनागले नै सुमेरुपर्वत मा बेरिएर एउटा डोरिको काम गरेको थियो रे र मन्थनमा टेवा पुर् याको सुनेका छौ । श्री स्वश्थानीमा यसको धेरै बयान भएको पाईन्छ जस्तै यि बाक्यांसहरु हजारौं जिब्रा भएका शेषनागले पनि वर्णन गर्न नस्ाक्ने प्रभू भन्दै देवी देवतालाई वर्णन गरिएको छ परा पूर्वकाल देखिनै सर्पको महिमा अनि नाग नागीनको प्रेम काहानीले साचैनै हामी मानव संग यसको स्ाबन्ध आजको हैन भन्न कर लाग्छ।
प्राय गाउँघरको पानीको मुहान धारो पधेराहरुसगै अनि गराका कुनै छेउमा कुनै रुखको फेदमा यसको थान बनाएर पूजा आजा गर्ने चलन छ । सामान्य हामीकाहा सेती नाग र काली नाग नामांकरण गरेर पूज्ने चलन छ ।
त्यस्तै नाग पाचमीमा त झन् यसको विशेष पूजा आराधाना गरिन्छ । घर-घरको दैलाको ठेलीमा नागांकित तस्विर बनाएर टास्ाी पूजा गरिन्छ जसले गर्दा घर परिवारको रक्षामा किरा फटेंग्रबाट हुने क्षयलाई यसले रोक्न टेवा पुयाउने जन विश्वास पाइन्छ । यिनीहरुलाई प्ानि मानव पुर्खा अनि मानवीय अंश मानेरनै हामीले मान्दै पूज्दै आएको किम्वदन्ती अनि धार्मिक ग्रथहरुबाट थाहा पाउन सकिन्छ र हाम्रो विश्वास पनि रहेको छ । कतै शराप लागेर भट्किएका आत्माहरु सर्पमा सवार भएर न्ााग नागीन भई स्ंासार भर डुलिहिडेको काहानीहरु किम्बदन्तीहरुमा सुन्नमा आउछ। जे होस यसले हरेक प्रकारले सहयोग पुर् याएको सुनिन्छ । जान वा अन्जानमै भए पनि यसले र्पयावरण सन्तुलनलाई अमूल्य भूमिका खेलेको हुन्छ। के शेषनागहरुले आप्नो बासस्थान सम्न्द्रमै बनाएको हुन्छ त सायद यसैलॆ आम रुपमा जमीन बासीहरुको नजरमा यो नपर्न सक्छ अनि कुन्ौ पनि जैबिक असन्तुलनका कारण यस जातीका जिबहरु ल्ााेप हुन लागेको हुन सक्छ । हो हामीले अनेकन जाती प्रजातीका सर्पहरु देखेका छौ यो ढाड भएका जिबहरुको समूहमा पर्ने घस्ा्रने जातीमा चिसो रगत भएका जिबहरु भएको हुदा प्राय थल र जल दुबै ठाउमा वस्न सक्ने गुण यस निहित हुन्छ र खास गरेर थलमा जमिन मुनि नै आप्नो बास्ास्थान बनाएको देखिन्छ र चरनकॊ लागि अनि वातावरण असन्तुलन हुदा प्राय गर्मि मौसममा बाहिर देखिन्छ ।
माथि देखिएको तस्विरको बारेमा भन्नु पर्दा हाल सालै अरब देश कतारको खाडीमा समुन्द्रमा माछा मान पेशा अगालेका ब्यत्तिहरुले माछालाई जाल पासो हाल्ने क्रममा जाल संगै यो शेष नाग सर्प पनि फसेको र जसको टाउको ५ वटा भएको कारण अचम्म मान्दै प्रशासनलाई बुजाएको वुज्नमा सुन्नमा आएको छ र जसलाई संरक्षणकालागि चिडीया घरमा राखिएको थियो ।
हाल आएर यसलाई अमेरीका तर्फ लगिएको वताईएको छ यसको खान पान रहन सहन आहारमा नमिल्दो भएर मर्न सक्ने अनि लोप हुने सम्भावनालाई ध्यानमा राखेर विशेष संरक्षणकालागी अर्को कदम चालिएको वताईएको छ ।

Sunday, August 1, 2010

घुमाउने घर



Traditional house in firfire, tanahun. This house is made up of 61 years old traditional style. These type of house are also called "Ghumaune Ghar".

Soure: The Gorkhapatra Daily